ताजा खबर

मध्यरातमा प्रधानमन्त्री ट्विटरमा सकृय

काठमाडौं–बारा र पर्सा जिल्लाको केही स्थानमा आइतबार सॉझ आएको डरलाग्दो आँधी तथा हुरीबाट २५ जनाको मृत्यु भएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले मृत्युवरण गर्नेहरूप्रति शोक व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । उनले ट्विटर मा यस्तो लेखेका छन् ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्