ताजा खबर

एकाबिहानै भूकम्पको धक्का

बुधबार बिहान काठमाडौं र आसपासका क्षेत्रमा एकाबिहानै भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार बिहान साढे ६ बजे भूकम्प गएको हो ।

काठमाडौंबाट ६४ किलोमिटर उत्तरपश्चिमलाई केन्द्रबिन्दु बनाउँदै भूकम्प गएको हो।

सो भूकम्प ४.९ म्याग्निचियूटको रहेको मापन भएको छ। वैशाख १२ मा गएको विनाशकारी भूकम्पको ४ वर्ष पुग्न एकदिन अगाडी यो पराकम्प महशुस गरिएको हो।
सेतोपाटी

About the author
nepalbritain news

nepalbritain news