ताजा खबर

बाग्लुङको जैमिनीमा मृत भेटिए एक युवक

जैमिनी नगरपालिका–८ को कालिगण्डकी नदिकिनारमा एक व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । अन्दाजी ३० बर्षिय पूरुषको सव फेला परेको प्रहरी नाउव उपरिक्षक भट्टराईले बताए । शवको पहिचान हुन सकेको छैन् ।

शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम स्थित धौलागिरी अञ्चल अस्पताल ल्याईएको छ ।

About the author
nepalbritain news

nepalbritain news