काठमाडौं । सशस्त्र प्रहरी बलमा कार्यरत ६५ जना प्रहरी नायब निरीक्षक (सई) को प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवामा सिफारिस गरिएको छ ।
बुधबार बसेको बढुवा समितिले सशस्त्र प्रहरी बलको साधारण समूहतर्फ रिक्त रहेको प्रहरी निरीक्षकमा सिफारिस गरेकाे हेा।