ब्रेकिङ न्युज

के– के समेटियो गण्डकी प्रदेशको नीति तथा कार्यक्रममा ? (पूर्णपाठसहित)

पोखरा – गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नीति तथा कार्यक्रममा गण्डकी प्रदेशलाई पर्यटन हब बनाउने, पोखरालाई पर्यटनको राजधानीको रुपमा विकास गर्ने , राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पर्यटन बजारमा पर्यटकीय गन्तव्यको रुपमा प्रदेशको छवि स्थापित गर्ने लगायतका विषय नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रम हेर्नुहोस्

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्