ताजा खबर
भिडियोमा हेर्नुहोस् गुठी विधेयक बिरुद्ध काठमाण्डौंमा जनसागर
सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठी विधेयक फिर्ता गर्ने घोषणा गरे पनि विधेयक खारेजीको माग गर्दै काठमाडौंमा बुधबार प्रदर्शन गरिएको छ।
विभिन्न ठाउँबाट नेपाली झण्डा बोकेर सुरू भएको र्याली माइतीघर मण्डलातर्फ अघि बढ्दा सवारी आवागमनमा भने समस्या भएको छ। सडकमा प्रदर्शनकारीले गुठी विधेयक खारेजीको नारा लगाइराखेका छन्।

