मुख्य समाचार

एनआरएन जर्मनीको अध्यक्षमा हरि न्यौपाने सर्वम्मत

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको अध्यक्षमा हरि न्यौपाने सर्वसम्मत भएका छन् । संघको शनिवार सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति सर्वम्मतले चयन गरेको हो । आइसीसी सदस्यमा विजय मोक्तान र टंक लम्साल सर्वसम्मत भए ।

एनआरएन जर्मनीको २ हजार भन्दा बढी पंन्जिकृत सदस्य पुगेको पछि पहिलो पटक केन्द्रीय महाधिवेशनमा १ सय २० जनाले भाग लिन पाउने भएका छन् ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्