मुख्य समाचार

मंगलबार सुन मूल्य


मंगलबार सुनको मूल्य बढेको छ । छापावाल सुन तोलामा ७१ हजार ४ सय रपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महास.घले जनाएको छ । अघिल्लो दिन सुन तोलाको ७१ हजार ३ सय रुपैयाँ थियो । तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ८ सय ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्