मुख्य समाचार

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पतालबाट बिहीबार डिस्चार्ज भएका छन्।

प्रधानमन्त्री ओली बिहीबार राति ८ बजेर ५ बजे डिस्चार्ज भएका उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

यसअघि अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी दिएका थिए।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्