२० फाल्गुन २०८२, बुधबार
Follow Us

आज २ सय ७३ मा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या पाँच हजार नाघ्यो

नेपालब्रिटेन संवाददाता
३१ जेष्ठ २०७७, शनिबार १०:५७

कामाडौं। पछिल्लो २४ घण्टामा २ सय ७३ जनामा कोरोना भाइरस (कोभिड– १९) सङ्क्रमण पृष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज २४७ पुरुष र ३६ महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । नयाँ थपिएसँगै नेपालमा कोरोना सङ्क्रमतिको सङ्ख्या पाँच हजार ३ सय ३५ पुगेको छ ।

धेरै पढिएको