ताजा खबर

दार्चुलामा ४.२ रेक्टर स्केलको भूकम्प

काठमाडौँ । दार्चुलामा भूकम्प गएको छ । आज बिहान दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र जनाएको छ । बिहान ९ बजेर ४८ मिनेटमा गएको भूकम्प ४.२ रेक्टरस्केल मापन गरिएको छ ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता