नेकामा पार्टी प्रवेश
नेपाली काँग्रेस कास्कीद्वारा शनिबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अखण्ड नेपाल पार्टीको काँग्रेसमा समायोजन तथा बरिष्ठ उद्योगपति एवं पूर्व सभासद्…
नेपाली काँग्रेस कास्कीद्वारा शनिबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अखण्ड नेपाल पार्टीको काँग्रेसमा समायोजन तथा बरिष्ठ उद्योगपति एवं पूर्व सभासद्…
विश्व स्काउट संगठनको सर्वोच्च पदक ब्रोन्ज उल्फ प्राप्त गर्ने श्रीराम लामिछानेको सम्मानमा आयोजित कार्यक्रममा नेवारी नृत्य प्रस्तुत गर्दै कलाकार ।…
वीरगन्जको घडिअर्वा पोखरीमा बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्दै ब्रतालु महिला । तस्बिर : विजयकुमार महतो
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले बिहीबार राजधानीमा आयोजना गरेको सयुंक्त पत्रकार सम्मेलनमा सहभागी हुनुभएका एमालेका अध्यक्ष केपी शर्मा ओली…
झापाको अर्जुनधारा–७ स्थित फूलमती नदी घाटमा छठपूजाका लागि तयार पारिएको पूजास्थल । तस्बिर : अमितकुमार साङपाङ राई,
वीरगन्जको घण्टाघर चोक नजिकैको बजारमा बुधबार छठ पर्वका लागि आवश्यक सामग्री किनमेल गर्नेको भीड । तस्बिर: बिजय कुमार महतो
पर्वतको जलजला गाउँपालिका–६ शालीजाका कृषक धान भित्र्याउने तयारी गर्दै । अहिले पहाडी क्षेत्रमा कृषकलाई धान भित्र्याउने चटारो छ । तस्बिर:…
राष्ट्रपति विद्यादेवी भण्डारीलाई मंगलबार ७२ औं संयुक्त राष्ट्रसंघ दिवसको उपलक्ष्यमा ललितपुरको पाटनमा निर्माण गरिएको ज्यापु संग्रहालयको उद्घाटन समारोहमा स्वागत गर्दै…
म्याग्दीको अन्नपूर्ण गाउँपालीका–६ मा पर्ने पुनहिलबाट सूर्योदयमा देखिएको हिमशृङ्खला । तस्बिर : सन्तोष गौतम
छठ पर्वका लागि रंगविरंगी बिजुली वत्तीले दुलही झै सिंगारिएको वीरगञ्जको घडिअर्वा पोखरीको मनोरम दृश्य । छठ पूजा व्यवस्थापन समिति घडिअर्वा…
गोरखा–२ बाट उम्मेदवारी दिएका माओवादी नेता नारायणकाजी श्रेष्ठ र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईलाई निर्वाचन आचारसंहिताबारे जानकारी गराउँदै मुख्य…
आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि वीरगञ्जको लक्ष्मण वामास्थित नारायणी रंगशालामा महिला म्यादी प्रहरी छनोट गरिँदै ।…
प्रज्ञा भवन, कमलादीमा बुधबार प्रज्ञा–सिस्नुपानी देउसी कार्यक्रममा कला प्रस्तुत गर्दै सिस्नुपानीका कलाकारहरु । तस्बिर : रत्न श्रेष्ठ
काठमाडौँमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को विश्व सम्मेलनबाट अध्यक्षमा विजयी भवन भट्टका साथमा पूर्व अध्यक्षहरु । तस्वीर : नवीन पौडेल,
राष्ट्रपति भवन शितलनिवासमा सोमबार साँझ दीपावली, नेपाल सम्वत् तथा छठका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजनामा गर्नुभएको चियापान तथा छलफलमा सहभागी…
नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार सोमबार पार्टी एकता घोषणा सभामा भलाकुसारी…
राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार राष्ट्रिय सूचना आयोगद्वारा काठमाडौँमा आयोजित सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवस २०७४ को उद्घाटन गर्नुहुँदै । तस्बिर:…
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा आइतबार म्यादी प्रहरीमा आवेदन दिनेहरुको भीड । तस्बिरः राम केसी
तिहार र छठ पर्व नजिकिएसँगै महोत्तरीका गाउँनगर बस्तीका बजारमा माटाका भाँडाको किनबेच हुँदै । तस्बिर : धनवीर महतो
व्यवस्थापिका संसदको अन्तिम दिन शनिबार संसद भवन नयाँ बानेश्वरमा सभामुख र प्रधानमन्त्रीसँग सांसदहरु । तस्बिर : रत्न श्रेष्ठ
निर्वाचन आयोगका आयुक्तहरुसँग शुक्रबार निर्वाचन आयोगमा छलफल गर्दै प्रमुख दलका शीर्ष नेताहरु । तस्बिर : रत्न श्रेष्ठ