मत माग्दै देवयानी
सिन्धुपाल्चोक क्षेत्र–२ का उम्मेदवार राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणाकी छोरी देवयानी चुनाव प्रचारप्रसारका लागि घरदैलो कार्यक्रममा सहभागी हुँदै ।…
सिन्धुपाल्चोक क्षेत्र–२ का उम्मेदवार राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणाकी छोरी देवयानी चुनाव प्रचारप्रसारका लागि घरदैलो कार्यक्रममा सहभागी हुँदै ।…
तनहुँको बन्दिपुर गाउँपालिकाको बजार क्षेत्रमा नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामचन्द्र…
वानेश्वरमा हालै सञ्चालन भएको लेटमिइन हस्पिटलमा कोरियन प्रविधिबाट अनुहारको कोठी, चायालगायत दागहरु हटाउँदैै युवती । तस्बिर : प्रदीपराज वन्त
नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापा लोकतान्त्रिक गठबन्धनले सोमबार गोरखाको भच्चेक बजारमा आयोजना गरेको चुनावीसभामा बोल्दै ।
प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा झापा क्षेत्र–१ का स्थानीयवासीसँग आशीर्वाद लिँदै । तस्बिर: रत्न श्रेष्ठ
काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लोकतान्त्रिक गठबन्धनले सोमबार गोरखाको भच्चेक बजारमा आयोजना गरेको चुनावीसभामा सहभागी हुँदै । तस्बिर: प्रशन्न पोखरेल
खोटाङको दिक्तेलमा वाम गठबन्धनले सोमबार आयोजना गरेको चुनावी सभामा जनवादी गीत प्रस्तुत गर्दै कलाकारहरु । तस्बिर: केदार मगर
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालका सुपुत्र तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रकाश दाहालप्रति माओवादी केन्द्रको पेरिस डाँडास्थित पार्टी कार्यालयमा…
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको आकस्मिक हृदयाघातका कारण आइतबार अस्पताल ल्याउँदा नै मृत्यु भएको जानकारी…
काठमाडौं- माओवादी केन्द्रक अध्यक्ष पुष्पकमल दाहाल नर्भिक अस्पताल पुगेका छन्। चुनावी सभाको सम्बोधन गर्न झापा पुगेका दाहाल छोरा प्रकाश दाहालको…
राजधानीमा शनिबार आयोजित ब्रह्मकुमारी राजयोग सेवा केन्दको स्वर्ण जयन्ती महोत्सवमा भगवान कृष्णको अवतार प्रस्तुत गरिँदै । तस्बिर: प्रदीपराज वन्त
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-७ चारदोबाटोस्थित तरकारी बजारमा शुक्रबार दिउँसो टिपरको ठक्करले दिएर मोटरसाईकल चालकलाई गम्भिर घाईते बनाएपछि आक्रोसित बनेका स्थानीयहरुकोे भिडलाई…
राजधानीमा शुक्रबार आयोजित छैटौँ राष्ट्रिय कर दिवस समारोहको उद्घाटन गर्र्दै मुख्य सचिव लोकदर्शन रेग्मी । तस्बिर: प्रदीपराज वन्त
संयुक्त अरब इमिरेट्स (इएई) को चार दिने औपचारिक भ्रमण सकेर बिहीबार स्वदेश फर्कनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा…
मानव निर्मित दुबई वाटर क्यानलको अवलोकनका लागि पुग्नुभएका राष्ट्रपति विद्यादेवी भण्डारीलाई युएईका शिष्टाचार अधिकारीले दुबई क्यानल म्यारिनमा स्वागत गर्दै ।…
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अबुधावीस्थित लुभ्र संग्रहालयको अवलोकन गर्नुहुँदै । तस्बिर : सुरेन्द्रबहादुर नेपाली
राष्ट्रिय फूटबल टीमबाट सन्यास लिनुभएका कप्तान अनिल गुरुङलाई विदाई गर्ने क्रममा खेलाडीहरुले बोकेर उचाल्दै । तस्बिर : रत्न श्रेष्ठ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिङ कम्पनीले विमानस्थलको जग्गा सम्याउन शुरु गर्दै । तस्बिर :…
राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्सको चारदिने भ्रमणका लागि सोमबार त्यस तर्पm प्रस्थान गर्नु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्नुहुँदै…
राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार सामूहिक तस्बिर खिँचाउँदै सगरमाथा आरोहण गर्ने तयारीमा रहेका ‘प्रथम महिला पत्रकार सगरमाथा…
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटारमा आइतबार आयोजित कार्यक्रममा सिएनएन हिरोबाट सम्मानित समाजसेवी अनुराधा कोइरालालाई नेपाली काँग्रेसमा प्रवेश…