तीजमा भगवान शिवको पूजा
हरितालिका (तीज) का अवसरमा वीरगन्जको अलखिया मन्दिरमा बिहीबार भगवान शिवको पूजाआराधना गर्न पुगेको व्रतालु महिला सेल्फी लिँदै । तस्बिर: बिजयकुमार…
हरितालिका (तीज) का अवसरमा वीरगन्जको अलखिया मन्दिरमा बिहीबार भगवान शिवको पूजाआराधना गर्न पुगेको व्रतालु महिला सेल्फी लिँदै । तस्बिर: बिजयकुमार…
धर्मराज अधिकारी । बेलफास्ट। नेपाली हिन्दु महिलाहरुले विशेष महत्वको साथ मनाउने हरीतालीका तिज पर्व स्वदेश तथा विदेशमा हर्षोल्लासको साथ मनाइएको…
प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजु राणा देउवाका साथ उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै…
नेपाल पत्रकार महासङ्घको २५औँ महाधिवेशनबाट अध्यक्षमा गोविन्द आचार्यसहित निर्वाचित ४७ सदस्यीय नयाँ कार्यसमिति । तस्बिर : प्रदीपराज वन्त
नेपाल पत्रकार महासंघको सोमबार भएको मतदान पछि साँझ नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा मतगणना गर्दै प्रतिनिधिहरु । तस्बिर : रत्न श्रेष्ठ
पत्रकारहरु सोमबार नेपाल पत्रकार महासंघको २५ औं अधिवेशनमा नयाँ नेतृत्व छनौटको लागि मत माग्दै । तस्बिर : प्रदीपराज वन्त
राजधानीमा आइतबार आयोजित नेपाल पत्रकार महासंघको २५औं महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, महासंघका अध्यक्ष…
तिजको अवसर पारेर ‘प्रत्येक नेपाली सहयोगी मन छ’ संस्थाले आयोजना गरेको दर खुवाउने कार्यक्रम पछि सामूहिक तस्वीरमा सडक बालबालिका र…
नेकपा माओवादी (केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड योङ कम्युनिष्ट लिग (वाइसिएल), नेपालको शुक्रबार एकताको दोस्रो राष्ट्रिय सम्मेलनको…
सिंहदरबारमा शुक्रबार बसेको गरिबी निवारण कोषको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर : रोशन सापकोटा
बागलुङ उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिले आयोजना गरेको दोस्रो तीज महोत्सवको बिहीबार उद्घाटन गर्दै पूर्व स्वास्थ्य मन्त्री गगन…
राहत पाएपछि खुसी हुँदै घरतर्फ लाग्दै वाढीपीडित । तुलसीपुर–१३ रनियापुर, अम्वापुर र दमारगाउँका ४२ घर परिवारलाई इन्लासे नेपालले सिरक, तन्ना,…
बाँकेको राप्तीपारी क्षेत्रमा नरैनापुरका बाढीपीडितलाई नेपालगन्जबाट हेलिकप्टरबाट पु-याएको तयारी खाजा वितरण गरिँदै । तस्बिर : राकेशकुमार मिश्र
झापाको कुचोदह इलाकाबाट वाढी पीडित वृद्धालाई उद्धार गरी सुरक्षितस्थान तर्पm लैजाँदै नेपाली सेनाका जवान । तस्बिर सौजन्य : नेपाली सेना
बाढीले घर बगाएपछि सुरक्षित स्थान तर्फ जादै सुनसरीका बाढी पीडितहरु । तस्बिर अजितकुमार झा, इनरुवा
चार दिनदेखि लगातार भएको वर्षाका कारण वीरगन्जको राधेमाइटोल, श्रीपुर नयाँ बस्तीसहित डुबानमा । तस्बिर : बिजयकुमार महतो
कोहलपुर–लमही सडक खण्डअन्तर्गत बाँकेको गुन्दली खोलाको पुल भत्किएर सडक अवरुद्ध बन्दै । तस्बिर : प्रदीपराज वन्त
पाँचथरको फालेलुङ गाउँपालिका-२ र ३मा शुक्रबार आएको पहिरो गएपछि उद्धारमा खटिएको भैरवी दल गण ओदिन ब्यारेकको टोली । पहिरोमा पुरिएर…
प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गर्नुहुँदै भारतीय विदेश मन्त्री सुष्मा स्वराज । तस्बिरः रोशन सापकोटा
नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल साउदी अरबको मक्कामा हज गर्न जाने नेपाली मुस्लिम टोलीलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई…
लमजुङको मध्यमस्र्याङदी जलविद्युत आयोजनाको तलाउ किनारमा पेय पदार्थ चिस्याउँदै । मस्र्याङदी बाँध क्षेत्र र उदिपुर गाईखुरे झरनामा आएका पर्यटकका लागि…