सीप विकासका लागि अवलोकन
पोखरा विमानस्थलको अवलोकन तथा विमानसम्बन्धी जानकारी लिँदै नेपाल एयर होस्टस एकेडमी काठमाडौँमा अध्ययनरत विद्यार्थी । तस्बिर : प्रदीपराज वन्त
पोखरा विमानस्थलको अवलोकन तथा विमानसम्बन्धी जानकारी लिँदै नेपाल एयर होस्टस एकेडमी काठमाडौँमा अध्ययनरत विद्यार्थी । तस्बिर : प्रदीपराज वन्त
गाईजात्राका अवसरमा वर्षभरि मृत्यु भएका व्यक्तिका आत्माको शान्तिको कामनासहित मंगलबार भक्तपुरका स्थानीयवासी लाखे नाच गर्दै । तस्बिर : नवीन पौडेल
लन्डन– गुल्मी जिल्ला समाज युकेले बेलायतमा हरेक बर्ष आयोजना गर्दै आइरहेको वार्षिक समर भेटघाट कार्यक्रम बेलायत अल्डरसटको कनट स्कुल परिसरमा…
ऊर्जा मन्त्री महेन्द्रबहादुर शाही लामो समयदेखि निर्माण सम्पन्न हुन नसकेको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अनुगमन गर्नुहुँदै । साथमा ऊर्जा…
भरतपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुलाई आइतबार जिल्ला समन्वय समिति चितवनको सभाहलमा आयोजित कार्यक्रममा शपथ ग्रहण गराउनुहुँदै मुख्य…
सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डु किवाचोमा शनिबार किवाचोक युवा क्लबले आयोजना गरेको तीज कार्यक्रममा नाच्दै महिला । तस्विर :…
नुवाकोटको बेलकोटगढी नपा–७ महादेवफाँटस्थित त्रिशूली नदीबाट शनिबार बालुवा निकाल्दै मजदुरहरु । तस्बिर : नवदीप श्रेष्ठ
प्रम शेरबहादुर देउवा, पूर्वप्रम केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्ड लगायत उपप्रम तथा मन्त्री अनशनरत प्रा डा गोविन्द केसीको…
नेपाली काँग्रेस केन्द्रीय समितिले जनकपुरमा बिहीबार आयोजना गरेको प्रदेश नं.२ को बृहत् प्रादेशिक कार्यकर्ता भेलामा सहभागी हुँदै प्रधानमन्त्री शेरबहादुर देउवा,…
काठमाडौँमा बिहीबारदेखि सुरु भएको राष्ट्रिय व्यावसायिक पहलको दोस्रो जिम्मेवार व्यावसायिक सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर: रोशन सापकोटा
प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार नारायणघाट–मुग्लिङ सडक खण्डको स्थलगत अनुगमन निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै । तस्बिर : रोशन सापकोटा
चितवनको भरतपुर महानगरपालिका विवादित वडा-१९ का मतपत्र मङ्गलबार जलाएर नष्ट गर्दै । तस्बिर : नारायण ढुंगाना
सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत नेपाल पत्रकार महासंघले मंगलबार काठमाडौँमा आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा सहभागी हुँदै । तस्बिर:…
प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार अस्वस्थ भई त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइरहनु भएका नेपाली काँग्रेसका…
भरतपुर महानगरपालिका वडा १९ मा पुनःमतदान गर्न सर्वोच्च अदालतले दिएको आदेशका बारेमा जानकारी दिँदै प्रवक्ता महेन्द्रनाथ उपाध्याय । तस्बिर :…
धावन क्षेत्रमार्फत ‘एड्भेञ्चर अफ दि इयर’ जित्न सफल ‘अल्ट्रा’ धाबिका सुश्री मीरा राईलाई शनिबार काठमाडौमा भोजपुरे सेवा समाजद्वारा आयोजि कार्यक्रममा…
ललितपुरको बंगलामुखि मन्दिर परिसरमा श्रावण शुक्ल पञ्चमीको दिन शुक्रबार ऋषितर्पणीको अवसरमा रक्षाबन्धन लगाउँदै भक्तजन । तस्बिर : प्रदीपराज वन्त
राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति, श्रीमहल पुल्चोक…
प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार वीर अस्पतालको १२८ औँ वार्षिकोत्सव समारोहमा अस्पतालमा कार्यरत कर्मचारीलाई सम्मान गर्दै । तस्बिर : रोशन सापकोटा
राष्ट्रपति कार्यालयमा बुधबार नवनियुक्त मन्त्रीहरु शपथ ग्रहण गर्नु हुँदै । । तस्बिर : रोशन सापकोटा
लामो समयदेखि पानी नपर्दा आकाशे पानीको भरमा खेती गर्ने वाध्य किसान थारु परम्पराअनुसार बाँकेको कोहलपुर बजारमा पुरुषले लगाउने पोषाकसहित भगवान…