फिचर फाेटाे

pk/fi6«klt gGbaxfb'/ k'g …@#cf}F rLg–nfGhfp nufgL tyf Jofkf/ d]nfÚdf ;xefuL eO{ kms{g] qmddf lqe'jg cGt/f{li6«o ljdfg:ynsf] ljlzi6 sIfdf :jfut ub}{ u[xdGqL hgf{bg zdf{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;
२६ असार २०७४, सोमबार ४:२० PM

स्वागत गर्दै

उपराष्ट्रपति नन्दबहादुर पुन ‘२३औँ चीन–लान्जाउ लगानी तथा व्यापार मेला’मा सहभागी भई फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वागत गर्दै…

u'?k"l0f{dfdf a6's tyf u'?
u'?k"l0f{df dgfpg cfOtaf/ uf]/vf ;b/d'sfdsf] uf]/vsfnL j}lbs u'?s'n ljBfnodf e]nf ePsf a6's tyf u'?x? . tl:a/ M k|zGg kf]v/]n, uf]/vf, /f;;
२५ असार २०७४, आईतवार ९:०२ AM

गुरुपूर्णिमामा बटुक तथा गुरु

गुरुपूर्णिमा मनाउन आइतबार गोरखा सदरमुकामको गोरखकाली वैदिक गुरुकुल विद्यालयमा भेला भएका बटुक तथा गुरुहरु । तस्बिर : प्रशन्न पोखरेल

hgk|ltlglwsf] ljhoL ;ef
bf];|f] r/0fsf] :yfgLo txsf] lgjf{rgdf emkfsf] bdsdf g]skf -Pdfn]_sf k|d'v, pkk|d'v;lxt * j6f j8fdf ljhoL ePkl5 zlgaf/ gjlgjf{lrt hgk|ltlglwx?sf] ljhoL ;efnfO{ ;Daf]wg ub}{ g]skf -Pdfn]_sf cWoIf s]kL zdf{ cf]nL . tl:a/ M o1/fh cfªb]Da], emfkf, /f;;
२४ असार २०७४, शनिबार २:०६ PM

जनप्रतिनिधिको विजयी सभा

दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा झपाको दमकमा नेकपा (एमाले)का प्रमुख, उपप्रमुखसहित ८ वटा वडामा विजयी भएपछि शनिबार नवनिर्वाचित जनप्रतिनिधिहरुको विजयी…

1499427302350_Pro_Ktm_070717_IMG_9088
२३ असार २०७४, शुक्रबार १२:४१ PM

जिपी कोइराला र श्रम आन्दोलन

राजधानीमा शुक्रबार आयोजित ‘जिपी कोइराला र श्रम आन्दोलन’ विषयको विचारगोष्ठीमा मन्तव्य व्यक्त गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ।…

snjnu'8Ldf wfg /f]kfOF
emfkfsf] snjnu'8Ldf s[lif ljsf; sfof{noåf/f z'qmaf/ wfg /f]kfOF ul/Fb} . tl:a/ M df]xDdb ;b?n, eb|k'/, /f;;
२३ असार २०७४, शुक्रबार ८:२४ AM

कलवलगुडीमा धान रोपाइँ

झापाको कलवलगुडीमा कृषि विकास कार्यालयद्वारा शुक्रबार धान रोपाइँ गरिँदै । तस्बिर : मोहम्मद सदरुल

/fi6«klt ljBfb]jL e08f/L /fli6«o v]ns'b kl/ifb -/fv]k_åf/f cfof]lht gjf}F /fi6«klt /lgª lzN8 tyf ljBfno v]ns'b k|ltof]lutsf] pb3f6g ug'{x'Fb} . tl:a/ M k|bLk/fh jGt,/f;;
२२ असार २०७४, बिहीबार ३:२४ PM

उद्घाटन गर्नुहुँदै राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा आयोजित नवौँ राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालय खेलकुद प्रतियोगितको उद्घाटन गर्नुहुँदै । तस्बिर…

…g]kfndf k|]; :jtGqtfÚ nf]sfk{0f
k|wfgdGqL z]/axfb'/ b]pjf laxLaf/ /fhwfgLdf 8f dx]Gb| lji6åf/f lnlvt …g]kfndf k|]; :jtGqtfÚ k':ts nf]sfk{0f ug'{x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;
२२ असार २०७४, बिहीबार १२:१९ PM

‘नेपालमा प्रेस स्वतन्त्रता’ लोकार्पण

प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार राजधानीमा डा महेन्द्र विष्टद्वारा लिखित ‘नेपालमा प्रेस स्वतन्त्रता’ पुस्तक लोकार्पण गर्नुहुँदै । तस्बिर : रोशन सापकोटा

bfªsf] t'n;Lk'/df Pdfn] ljhoL 
bfªsf] t'n;Lk'/ pkdxfgu/kflnsfsf] k|d'vdf g]skf -Pdfn]_sf 3gZofd kf08] / pkk|d'vdf dfofF cfrfo{ ljhoL . tl:a/ M afnf/fd v8sf, bfª, /f;;
२२ असार २०७४, बिहीबार ९:२४ AM

दाङको तुलसीपुरमा एमाले विजयी

दाङको तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का घनश्याम पाण्डे र उपप्रमुखमा मायाँ आचार्य विजयी । तस्बिर : बालाराम खड्का

emnf/L ufpF hndUg
dªunaf/ /ftLb]lvsf] jiff{sf sf/0f hndUg ePsf] wgu9L pkdxfgukflnsf–!# l:yt emnf/L ufpF . oxfF kfgL lgsf;sf] /fd|f] Joj:yf gx'Fbf :yfgLojf;LnfO{ cfjfudgdf ;d:of ePsf] 5 . tl:a/ M l;4/fh e§, wgu9L, /f;;
२१ असार २०७४, बुधबार २:२१ PM

झलारी गाउँ जलमग्न

मङ्गलबार रातीदेखिको वर्षाका कारण जलमग्न भएको धनगढी उपमहानगपालिका–१३ स्थित झलारी गाउँ । यहाँ पानी निकासको राम्रो व्यवस्था नहुँदा स्थानीयवासीलाई आवागमनमा…

hLkL sf]O/fnf hGdhoGtL
lu/Lhfk|;fb sf]O/fnfsf] ($ cf}F hGdhoGtLsf] cj;/df hLkL sf]O/fnf kmfpG8];gåf/f dªunaf/ sf7df8f}Fdf cfof]lht larf/ uf]i7Ldf hLkL sf]O/fnfsf] tl:a/df dfNofk{0f ub}{ cy{dGqL 1fg]Gb|axfb'/ sfsL{ . tl:a/ M k|bLk/fh jGt, /f;;
२० असार २०७४, मंगलवार १२:३७ PM

जीपी कोइराला जन्मजयन्ती

गिरीजाप्रसाद कोइरालाको ९४ औँ जन्मजयन्तीको अवसरमा जीपी कोइराला फाउन्डेसनद्वारा मङ्गलबार काठमाडौँमा आयोजित बिचार गोष्ठीमा कोइरालाको तस्बिरमा माल्यार्पण गर्दै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर…

k|b]z g+ & -;'b"/klZrd_sf] ;fdflhs cfly{s ljsf; Joj:yfkg tyf dfu{lrq tof/L;DaGwL sfo{zfnf uf]i7Lsf] pb3f6gkl5 ;Daf]wg ub}{ ;'b"/klZrd ljsf; kl/ifbsf cWoIf k|wfgdGqL z]/ axfb'/ b]pjf . tl:a/ /f]zg ;fksf]6f /f;;
१९ असार २०७४, सोमबार १०:४३ AM

सम्बोधन

प्रदेश नं ७ (सुदूरपश्चिम)को सामाजिक आर्थिक विकास व्यवस्थापन तथा मार्गचित्र तयारीसम्बन्धी कार्यशाला गोष्ठीको उद्घाटनपछि सम्बोधन गर्दै सुदूरपश्चिम विकास परिषद्का अध्यक्ष…

1499001047182_YP_Itahari_010717_IMG_8391
१८ असार २०७४, आईतवार १:४७ PM

अनाथ बालक परियारलाई चेक हस्तान्तरण

एसओएस बालग्राम इटहरीका अनाथ बालक आषिक परियारलाई डेढ लाखको शैक्षिक सहयोग चेक हस्तान्तरण गर्दै मिस हङकङ टिम तथा मिस नेपाल…

:jb]zdf pBdL ag]sf ;Ddflgt
>d tyf /f]huf/ dGqfnoåf/f cfOtaf/ sf7df8f}Fdf cfof]lht sfo{qmddf j}b]lzs /f]huf/Laf6 kmls{P/ :jb]zdf pBdL ag]sf ;Ddflgtx?sf ;fydf >d tyf /f]huf/ dGqL km/d'Nnfx d+;'/  . tl:a/ M /Tg >]i7, /f;;
१८ असार २०७४, आईतवार ११:५९ AM

स्वदेशमा उद्यमी बनेका सम्मानित

श्रम तथा रोजगार मन्त्रालयद्वारा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यमी बनेका सम्मानितहरुका साथमा श्रम तथा रोजगार मन्त्री…

k|wfgdGqL z]/axfb['/ b]]]pjf cNsf c:ktfndf pkrf/ u/fO/xg' ePsf g]kfnL sFu|];sf ;+:yfks g]tf /fdxl/ hf]zLsf] :jf:Yo cj:yfaf/] hfgsf/L lng'x'Fb} . lduf}{nfaf6 kLl8t (# jifL{o hf]zL c:ktfndf pkrf//t x'g'x'G5 . tl:a/ M /f]zg ;fksf]6f, /f;;
१७ असार २०७४, शनिबार ४:१२ PM

स्वास्थ्य अवस्थाबारे जानकारी लिनुहुँदै प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादृुर देउवा अल्का अस्पतालमा उपचार गराइरहनु भएका नेपाली कँग्रेसका संस्थापक नेता रामहरि जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुहुँदै । मिर्गौलाबाट…

/;'jf lhNnf c:ktfn
lqkfn / kfnaf6 cToGt si6k|b ?kdf ;~rflnt Ps dfq /;'jf lhNnf c:ktfn . tl:a/M lji0f' g]kfn, /f;;
१७ असार २०७४, शनिबार ११:०९ AM

रसुवा जिल्ला अस्पताल

त्रिपाल र पालबाट अत्यन्त कष्टप्रद रुपमा सञ्चालित एक मात्र रसुवा जिल्ला अस्पताल । तस्बिरः विष्णु नेपाल

sf7df8f}+sf] rGb|flul/ gu/kflnsf–* dftftLy{l:yt ldq/fi6« rLgsf] ;xof]udf lgdf0f{ ;DkGg ;z:q k|x/L an g]kfn k|lzIf0f k|lti7fgsf] x:tfGt/0f ;df/f]xdf k|d'v cltly u[xdGqL hgfb{g zdf{sf] pkl:yltdf g]kfnsf nflu lrlgofF /fhb"t o" Xjfª / u[xdGqfnosf ;lrj nf]s bz{g /]UdLaLr x:tfIf/ kl5 kmfOn ;f6f;f6 ug'{xF'b} . tl:a/ M k|bLk/fh jGt, /f;;
१६ असार २०७४, शुक्रबार ३:३९ PM

फाइल साटासाट

काठमाडौंको चन्द्रागिरि नगरपालिका–८ मातातीर्थस्थित मित्रराष्ट्र चीनको सहयोगमा निमार्ण सम्पन्न सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठानको हस्तान्तरण समारोहमा प्रमुख अतिथि गृहमन्त्री…

19554050_1864576120529766_3591847377576524558_n
१६ असार २०७४, शुक्रबार ७:४६ AM

फिल्म अवार्डका लागि लन्डन उत्रिए कलाकार (फोटो फिचर)

लन्डन- बक्स अफिस फिल्म अवार्डका लागि नेपालका चर्चित कलाकारहरु बिहीबार बेलुका लन्डन आएका छन् । अवार्डका लागि कलाकारहरु साँझ हिथ्रो…

1
१४ असार २०७४, बुधबार ८:१० AM

उत्साहपूर्ण मतदान (फोटो फिचर)

स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लामा उत्साहपूर्ण रुपमा मतदान भइरहेको छ। ३…

dtbfg s]Gb| lgdf{0f
c;f/ !$ ut] x'g] bf];|f] r/0fsf] :yfgLo txsf] lgjf{rgsf nflu Onfdsf] kmfskmf]sy'd ufpFkflnsfcGtu{t l;+xb]jL dtbfg s]Gb|df dtbftfnfO{ ;xhtf xf]; eg]/ dtbfg s]Gb| lgdf{0f ub{} sd{rf/L . tl:a/M uf]ljGb nfld5fg], Onfd, /f;;
१२ असार २०७४, सोमबार ३:०६ PM

मतदान केन्द्र निर्माण

असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि इलामको फाकफोकथुम गाउँपालिकाअन्तर्गत सिंहदेवी मतदान केन्द्रमा मतदातालाई सहजता होस् भनेर…

d'l:nd ;d'bfosf o'jf Ob kj{df v'l;ofnL ;f6b} 
 jL/uGhsf] 5ks}ofdf ;f]daf/ O{b pn lkmt{sf] gdfhkl5 Pscfk;df v'l;ofnL ;f6b} d'l:nd ;d'bfosf o'jf . tl:a/ M ljhos'df/ dxtf], k;f{, /f;;
१२ असार २०७४, सोमबार १०:२७ AM

इद पर्वमा युवा खुसियाली साट्दै

वीरगन्जको छपकैयामा सोमबार इद उल फिर्तको नमाजपछि एकआपसमा खुसियाली साट्दै मुस्लिम समुदायका युवा । तस्बिर: विजयकुमार महतो

dtbftf kl/ro kq lnFb}
tfKn]h'ªsf] km'ªlnª gu/kflnsfl:yt dtbfg :ynaf6 dtbftf kl/ro kq lnFb} dtbftfx? . tl:a/ M ;Gtf]if k's'{6L, tfKn]h'ª, /f;;
११ असार २०७४, आईतवार २:३० PM

मतदाता परिचय पत्र लिँदै

ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित मतदान स्थलबाट मतदाता परिचय पत्र लिँदै मतदाताहरु । तस्बिर : सन्तोष पुर्कुटी