नवनियुक्त प्रहरी महानिरीक्षक अर्याल
प्रहरी महानिरीक्षक प्रकाश अर्याल मङ्गलबार प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा सलामी ग्रहणपछि कार्यालयतर्फ जाँदै । तस्बिर: प्रदीपराज वन्त
प्रहरी महानिरीक्षक प्रकाश अर्याल मङ्गलबार प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा सलामी ग्रहणपछि कार्यालयतर्फ जाँदै । तस्बिर: प्रदीपराज वन्त
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल उद्योग वाणिज्य महासङ्घको ५१ औं साधारणसभामा सोमबार काठमाडौँमा स्वर्ण वर्ष स्मारिका विमोचन गर्दै । तस्बिर…
आइतबार दाङ आएका नायक राजेश हमालसँग तस्बिर लिँदै युवायुवती । तस्बिर : बालाराम खड्का
काठमाडौँको भृकुटीमण्डपमा सञ्चालित ‘छैटौँ घरजग्गा मेला–२०७३’मा आइतबार अवलोकन गर्दै सर्वसाधराण । सुरक्षित एवम् भूकम्प प्रतिरोधी आवास तथा त्यससम्बन्धी सामग्रीहरू प्रदर्शनीमा…
नेपाल आँखा अस्पतालको ४३औँ वार्षिकोत्सव समारोहका अवसरमा निःशुल्क मोतिबिन्दुको शल्यक्रिया गरेका बिरामीहरु । तस्बिर: रोशन सापकोटा
काठमाडौँको भृकुटीमण्डपमा शुक्रबार घर जग्गा मेलाको उद्घाटन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी,एमालेका अध्यक्ष केपी शर्मा ओली, उद्योगमन्त्री नविन्द्रराज जोशी । तस्बिर…
आगामी स्थानीय तहको निर्वाचनका लागि लमजुङबाट छनौट भएका ६७२ जना म्यादी प्रहरीले तालिम सुरु गर्दै । तीस्बर : सन्देश पौडेल
माइती नेपालद्वारा बिहीबार आयोजित माइती नेपालको २५औं जन्मोत्सव कार्यक्रममा नृत्य प्रस्तुत गर्दै माइती नेपालका बालबालिका । तस्बिर : प्रदीपराज वन्त
राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार सोल्टी होटलमा आयोजना हुने पूर्वराजा ज्ञानेन्द्र शाहको नाति हृदयेन्द्र शाहको ब्रतबन्ध भोजमा सहभागी हुँदै । तस्बिर:…
राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार सुनसरीको चतराधाममा आयोजित आयुर्वेद विश्व विद्यालयबारे छलफल कार्यक्रममा सरिक हुन जानुहुँदै । तस्बिर : याम प्रधान
गोरखा दरबार नियाल्दै आन्तरिक पर्यटक । तस्बिर: प्रशन्न पोखरेल
चितवन । सुख्खा पहिरोले २ सय मिटर सडक पुरेपछि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक अपरान्हपछि खुलाइएको छ । चितवनका प्रमुख जिल्ला…
काठमाडौंको भृकुटीमण्डपमा सञ्चालित ‘तेस्रो अन्तर्राष्ट्रिय पुष्पमेला प्रदर्शनी’मा आइतबार पुष्पले सजिएका अवलोकनकर्ता । तस्बिर : रोशन सापकोटा
नेपालको उत्कृष्ट होमस्टे लमजुङको काउनेपानीमा आएका पाहुनालाई यहाँको संस्कृतीअनुसार स्वागत–सत्कारका लागि बसेका स्थानीयवासी । तस्बिर: सन्देश पौडेल
धादिङको मलेखुमा म्यादी प्रहरीमा भर्नाका लागि परीक्षा दिँदै महिला । यहाँ महिलाको उल्लेख्य सहभागिता रहेको छ । तस्बिर : सीताराम…
उमेरले ६० काट्दा पनि अझै चौँरी चराउँदै मनाङका ओङ्ग्येल गुरुङ । तस्बिर : नविन लामिछाने
पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहको शुभ उपनयन (ब्रतबन्ध)सम्पन्न भएपछि उहाँलाई पूजा तथा दर्शनका लागि बसन्तपुर दरबारस्थित राज्य गणेश श्री…
राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति कार्यालयमा नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसका अवसरमा बिहीबार आयोजना गरेको ‘राष्ट्रिय कविता महोत्सवको पुरस्कार वितरण समारोहमा…
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छ दिने चीन भ्रमण सकेर बुधबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै उपप्रधानमन्त्रीहरु ।…
नेपाल तरुण दल खोटाङले मङ्गलबार दिक्तेलमा आयोजना गरेको बृहत जागरण सभामा नृत्य गर्दै कलाकार । तस्बिर : केदार मगर
म्यादी प्रहरीमा भर्ना हुनका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा मङगलबार लामबद्ध महिला उम्मेदवार । तस्बिर: शेरबहादुर सिंह