पत्रकार भेटघाट
वरिष्ठ नेता रामचन्द्र पौडेल काँग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय समितिले शनिबार केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मक्तव्य गर्दै…
वरिष्ठ नेता रामचन्द्र पौडेल काँग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय समितिले शनिबार केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मक्तव्य गर्दै…
गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्था बुटवलद्धारा संचालित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले संचालन गरेको क्याथ ल्याब सेवा कक्ष । यो सेवा सुरु…
काठमाडौँस्थित निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनको मतदाता शिक्षाका लागि पोस्टर वितरण गरिँदै । तस्बिर : रोशन सापकोटा,
उत्तरी धादिङको रुबीभ्याली गाउँपालिकामा रहेको एक खोंचमा खसेर एक जना बेहोस भएको र अर्को मृत अवस्थामा फेला परेका दुई ताइवानी…
लण्डन। चर्चित बृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज, सभाईभर्स एण्ड मिराकल्स) बेलायतको संसदमा प्रदर्शन गरिएको छ । नेपालको फिल्म बेलायतको…
राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार गोरखा भूकम्प गएको दुई वर्ष पुगेको दिन पुनःनिर्माण भइरहेको विश्वसम्पदा सूचीमा रहेको भक्तपुर दरबार स्क्वायर क्षेत्रका…
हिजो आइतबार सेवा दिइरहेकै बेला जीर्ण अवस्थामा रहेको स्वास्थ्य चौकी फगामको भवन भत्कियो । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका अनुसार भौतिक…
सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकमा सहभागी हुन जानुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : रत्न श्रेष्ठ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अमेरिकी सिनेटरद्वय क्रिष्टोफर कुन्स र जेफ मक्लीले भेटवार्ता गर्दै । तस्बिर: प्रदीपराज…
स्थानीय तह निर्वाचन सुरक्षाका लागि छनौट भएका म्यादी प्रहरीलाई म्याग्दीको बेनीस्थित खुल्ला मञ्चमा शुक्रबार तालिम प्रदान गरिँदै । तस्बिर :…
राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) द्वारा प्रदान गर्ने फोटो कन्सर्न नेशनल फोटो जर्नालिज्म अवार्ड २०७३…
राष्ट्रिय प्रजातन्त्र पार्टीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी पार्टी अध्यक्ष तथा उपप्रधान मन्त्री कमल थापा तथा पार्टीका नेता पशुपति…
भारतको पाँचदिने राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीको सम्मानमा मङ्गलबार भारतको राष्ट्रपति भवन परिसरमा प्रदान गरिएको सम्मान गारदपछि भारतका राष्ट्रपति…
एक दशकभन्दा बढी समय बेंसीसहरस्थित आदर्श महिला तथा बाल विकास केन्द्रद्वारा सञ्चालित बालगृहमा बसेर कक्षा १० सम्मको अध्ययन सकाएका चार…
राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको पाँचदिने राजकीय भ्रमणका लागि सोमबार नयाँदिल्लीतर्फ प्रस्थान गर्नुअघि त्रिभुवन…
महाराजगञ्जस्थित सैनिक ब्यारेकमा सुरु भएको नेपाली सेना र मित्रराष्ट्र चीनको जनमुक्ति सेनाको संयुक्त तालिम ‘सगरमाथा फ्रेन्डशीप–२०१७’ मा सहभागी विशेष फौजहरुलाई…
स्थानीय निकायको चुनावको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय गठबन्धनद्वारा आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा भलाकुसारी गर्दै नेताद्धय उपेन्द्र…
म्याग्दीको अन्नपूर्ण–३ दानामा रहेको रुप्से झरनामा नयाँ वर्षको अवसरमा तस्बिर खिचाउँदै आन्तरिक पर्यटक । रुप्से झरनामा नयाँ पर्यटकीय गन्तव्यस्थलको रुपमा…
स्थानीय तहको निर्वाचनमा महिलाको अधिकाधिक सहभागिता र विजयको सुनिश्चितता सम्बन्धमा विभिन्न राजनैतिक दलका नेत्री, अन्तरपार्टी महिला सञ्जाल र महिला सुरक्षा…
सिरहा जिल्लाको ऐतिहासिक तथा प्राचिन सलहेश पूmलबारीमा रहेको हारमको रुखमा फुलेको सुनाखरी आकारको पूmल । यो पूmल वर्षको पहिलो दिन…
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बुधबार काँग्रेस प्रदेश नं ४ द्वारा पोखरामा आयोजित बृहत आमसभामा सम्बोधन गर्दै । तस्बिरः वासुदेव…