बङ्गलादेश व्यापार मेला
काठमाडौँका भृकुटीमण्डपमा मङ्गलबारदेखि सुरु भएको तेस्रो बङ्गलादेश व्यापार मेलाको अवलोकन गर्दै सर्वसाधारण । तस्बिर: रोशन सापकोटा
काठमाडौँका भृकुटीमण्डपमा मङ्गलबारदेखि सुरु भएको तेस्रो बङ्गलादेश व्यापार मेलाको अवलोकन गर्दै सर्वसाधारण । तस्बिर: रोशन सापकोटा
राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी सुपुत्री डा निशाकुसुम भण्डारीको शुभ विवाहका अवसरमा शीतलनिवासमा आयोजित कार्यक्रममा वरबधुलाई शुभकामना दिँदै प्रधानन्यायधीश सुशीला कार्की…
बेनीमा आइतबार सम्पन्न जिल्ला स्तरीय कृषि मेला प्रर्दशनीमा आफुले उत्पादन गरेका फसलसहित पुरस्कृत कृषकहरु । जिल्ला कृषि विकास कार्यालयले उत्कृष्ट…
चौधरी–थारू समुदायले नयाँ वर्ष आरम्भका रुपमा मनाइने ‘माघी’ पर्व काठमाडौँको टुँडिखेलमा शनिबार हर्षोल्लासका साथ मनाउँदै । तस्बिर : रोशन सापकोटा
चितवनको खैरहनीमा जारी खिचरा महोत्सवमा आङ्गनो मौलिक साँस्कृतिक नृत्य प्रस्तुत गर्दै थारु समुदाय युवतीहरु । तस्बिर : नारायण ढुंगाना
माघी महोत्सव २०७३ को अवसरमा सुनसरीको इनरुवामा शुक्रबार निकालिएको पदयात्रामा आफनो वेशभूषामा सजिएका थारु महिला । तस्बिर : अजितकुमार झा
भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा शुक्रबारदेखि सुरु भएको एक महिने माधवनारायण मेलामा स्नान गर्दै भक्तजन । तस्बिर: रमेश गिरी
पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्तीको अवसरमा बुधबार सिंहदरबार मूलद्वार अगाडि रहेको शाहको शालिकमा माल्यार्पण गर्न सहभागी हुँदै विभिन्न सङ्घ संस्थाका…
प्रेस मञ्च नेपालको मंगलबार वीरगन्जमा आयोजना गरेको पहिलो महाधिवेशनको उद्घाटन अवसरमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई १०१ किलोको फूलको मालाले…
राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार ‘जैविक विविधता जलवायु परिवर्तन पहिचान र जीविकोपार्जनमा यसको असर’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनको काठमाडौँमा उद्घाटन गर्नुहुँदै ।…
म्याग्दीको मुदी गाविसस्थित सातौं अग्लो धौलागिरि हिमालको आधार शिविरमा पुगेका पर्यटक । तस्बिरः कमल खत्री
व्यवस्थापिका संसदको आइतबार बसेको बैठक स्थगित भएपछि बाहिरिँदै सांसदहरु । संसदमा आइतबार संविधान संशोधन विधेयक टेबुल भएको छ । तस्बिर:रत्न…
भारतीय बजार वनवसाबाट मोटरसाईकलमा व्यापारीक सामान ल्याएर महिला भन्सार कार्यालय गड्डाचौकीमा चेकजाँज गराउन लैजाँदै । यहाँका एक दर्जन बढी महिलाहरुले…
अल्ट्राम्याराथनका अन्तर्राष्ट्रिय धाविका मिरा राईलाई बिहीबार झापाको दमकमा रु २८ लाखको चेकसहितको सम्मानपत्र हस्तान्तरण गरिँदै । मिरालाई बेलायतमा रहेको सगरमाथा…
विश्व ब्रेल दिवस तथा २०८औं लुइब्रेल जयन्तीका अवसरमा सामाजिक जागरणका लागि नारी अभियानद्वारा बुधबार पोखरामा आयोजित अध्यारो पदयात्राका सहभागीहरु ।…
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा मङ्गलबार नेकपा एमालेको स्थायी कमिटी बैठकमा सहभागी नेताहरु । तस्बिर : रमेश…
व्यवस्थापिका संसदको बैठक स्थगित भएपछि सोमबार सांसदहरु संसद भवनबाट बाहिरिने क्रममा । तस्बिर: रत्न श्रेष्ठ
सन् २०१७ को पहिलो दिन आइतबार इलामको पर्यटकीयस्थल अन्तुडाँडाबाट सूर्योदयको अवलोकन गर्दै पर्यटक । गोविन्दप्रसाद लामिछाने
गुरुङ समुदायकी एक युवती परम्परागत भेषभूषामा । शुक्रबार राजधानीको टुडिखेलमा तमु ल्होछार मनाउन झाँकीसहित उनी प्रस्तुत हुँदाको अवस्था । विविध…
एनपिओ लालीगुँरास जापानकी अकेमी श्रेष्ठ र नेप्लिज फेसन होमकी हेमा मानन्धरले उपलब्ध गराएको स्टेसनरी र न्यानो कपडा बिहीबार गोरखाको फिनामस्थित…
भोजपुरमा पहिलो दलित महिला स्थानीय विकास अधिकारी सीता परियारलाई बुधबार सम्मानित गरिँदै । तस्बिर: सरिता राई