फिचर फाेटाे

पृथ्वी जयन्ती

पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्तीको अवसरमा बुधबार सिंहदरबार मूलद्वार अगाडि रहेको शाहको शालिकमा माल्यार्पण गर्न सहभागी हुँदै विभिन्न सङ्घ संस्थाका प्रतिनिधि साथै राजनीतिक दलका नेताहरु । तस्बिर : प्रदीपराज वन्त

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्