पत्रपत्रिकाबाट

00 (2)
२४ जेष्ठ २०७५, बिहीबार ३:४३ AM

म्यानमार सडक दुर्घटनामा सातको मृत्यु

योङ्गुन- म्यानमारको सागाइङ क्षेत्रमा भएको सवारी दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये पाँच जना महिला…

२४ जेष्ठ २०७५, बिहीबार ३:३७ AM

स्थानीय तहका पदाधिकारीको सेवा सुविधासम्बन्धी विधेयक पारित

धनगढी- प्रदेश नं ७ को प्रदेशसभाको आजको बैठकमा स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको…

२३ जेष्ठ २०७५, बुधबार ११:४४ AM

एक करोड ९६ लाख राजश्व संकलन

दाङ- जिल्ला समन्वय समितिले नदीजन्य पदार्थको अवैध उत्खनन् र चोरी निकासी गर्नेलाई कारबाही गरेर रु २८ लाख ५० हजार राजश्व…

00 (2)
२३ जेष्ठ २०७५, बुधबार ४:४८ AM

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

पाल्पा- माथागढी गाउँपालिकास्थित रुप्सेमा आज भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा माथागढी गाउँपालिका–३ का जीवन…

२२ जेष्ठ २०७५, मंगलवार १०:४५ AM

आँधीका कारण ४९ को मृत्यु ७० बेपत्ता

मोगादिसु- सोमालियाको स्वशासित राज्य सोमालील्याण्डमा आएको आँधीका कारण कम्तीमा ४९ जनाको मृत्यु भएको छ भने अन्य ७० जना बेपत्ता भएका…

२२ जेष्ठ २०७५, मंगलवार १०:३८ AM

कामपाका सबै वडामा वृक्षरोपण

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका सबै वडामा आज वृक्षरोपण गरिएको छ । कामपाले आज यहाँ विश्व वातावरण दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा…

२२ जेष्ठ २०७५, मंगलवार ८:५२ AM

गोकर्णेश्वर मन्दिर पुनःनिर्माणका लागि रु एक करोड बजेट

काठमाडौँ- लिच्छविकालीन स्थानीय गोकर्णेश्वर महादेवको मन्दिरको जीर्णोद्धारका लागि आगामी आर्थिक वर्ष २०७५।०७६मा पुरातत्व विभागले रु एक करोड बजेट विनियोजन गरेको…

nnn
२२ जेष्ठ २०७५, मंगलवार ६:२० AM

राष्ट्र निर्माणमा भूमीका खोज्न एनआरएनए सम्मेलन

आगामी जुन १६ र १७ तारिखमा हुने एनआरएन बिज्ञ सम्मेलन तथा साधारणसभामा ठुलो संख्यामा बौद्धिकबर्गको सहभागीता हुने जनाइएको छ ।…

२१ जेष्ठ २०७५, सोमबार १०:३१ AM

पहिलोपटक आन्द्राको सफल शल्यक्रिया

अछाम- अछामको बयालपाटा अस्पतालमा पहिलोपटक आन्द्राको सफल शल्यक्रिया गरिएको छ । तीन दिनदेखि पेट दुखेर बिरामी भई अस्पताल पुग्नुभएका साँफेबगर–१३…

bir hos
२१ जेष्ठ २०७५, सोमबार ३:२१ AM

वीर अस्पतालमा करोडौं भ्रष्टाचार

काठमाडौं । कलाकार धुर्मुस (सिताराम कट्टेल)ले चलाएको वीर अस्पताल सफाइ अभियान विवादमा परेका बेला अस्पताल प्रशासनका केही व्यक्तिसँग भने दुई…

२१ जेष्ठ २०७५, सोमबार २:५२ AM

क्युबाको संविधानसभाले नयाँ संविधान बनाउँदै

हवाना- क्युबाको संविधानसभाले नयाँ संविधान निर्माणको प्रक्रिया शुरु गरेको छ । शनिबारदेखि नयाँ संविधान निर्माणकार्य सुरु भएको यहाँको संविधानसभाले जानकारी…

111
२१ जेष्ठ २०७५, सोमबार २:४७ AM

मानव बेचविखनको आरोपमा एक पक्राउ

काठमाडौँ- नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले मानव बेचविखन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले गैरकानूनी रुपमा…

marich
२० जेष्ठ २०७५, आईतवार १:१७ PM

१८ सय किलो मरिच पर्सामा बरामद

वीरगञ्ज । पर्साबाट तस्करी गरेर भारत लैजाँदै गरेको १८ सय किलो मरिच प्रहरीले बरामद गरेको छ । विन्ध्यवासिनी गाउँपालिका ४…

jel-in-nepal
२० जेष्ठ २०७५, आईतवार १:०८ PM

गाई मारेको अभियोगमा १२ वर्ष कैद

अर्घाखाँची — गाई मारेको अभियोगमा एक जनालाई जिल्ला अदालतले जेल सजायको फैसला गरेको छ । भूमिकास्थान नगरपालिका–२ भोटेपोखराका यमबहादुर खत्रीलाई…

२० जेष्ठ २०७५, आईतवार १२:५७ PM

काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाहीको तयारी

मलेखु, धादिङ – थाक्रे गाउँपालिका– ११ मा पक्की पुल निर्माण गर्न ठेक्का लिएको इशान कन्सट्रक्सनले तोकिएको मितिभन्दा चार वर्ष बढी…

हुम्ला_केन्द्रविन्दु_भएर_भूकम्प7421
२० जेष्ठ २०७५, आईतवार ५:०३ AM

हुम्ला केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । हुम्ला केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ। बिहान ७ बजेर १० मिनेट जाँदा हुम्लाको लिमी केन्द्रविन्दु भएर…

kan
२० जेष्ठ २०७५, आईतवार ३:५३ AM

मनकामना पुनर्निर्माण टुंगिँदै

गोरखा — भूकम्पले क्षतिग्रस्त मनकामना मन्दिरको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । आगामी असोजभित्र मन्दिर तयार पारिसक्ने जीर्णोद्धार समितिले जनाएको छ ।…

wine
२० जेष्ठ २०७५, आईतवार ३:३४ AM

विदेशबाट फर्किने यात्रुलाई रक्सी ल्याउन प्रतिवन्ध

काठमाडौं । सरकारले विदेशबाट फर्किनेहरुलाई रक्सी ल्याउन प्रतिवन्ध लगाएको छ । नयाँ आर्थिक विधेयकमा विदेशबाट फर्किएका नेपालीले भन्सार नतिरी रक्सी…

विश्वविद्यालयका_लागि_नयाँ_मापदण्ड7084
२० जेष्ठ २०७५, आईतवार ३:१८ AM

विश्वविद्यालयका लागि नयाँ मापदण्ड

काठमाडौं । सरकारले नयाँ विश्वविद्यालय सञ्चालन गर्न मापदण्ड तयार गरेको छ। विश्वविद्यालय अनुदान आयोगले गठन गरेको संघीयतामा विश्वविद्यालयहरूसहित समग्र उच्च…

२० जेष्ठ २०७५, आईतवार ३:०० AM

कर्णाली प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु

सुर्खेत- आजदेखि सुर्खेतमा माध्यमिक विद्यालयमा अध्ययनरत छात्रछात्राबीच कर्णाली प्रदेशस्तरीय १०औँ राष्ट्रप्रति रनिङ शिल्ड शुरु भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगर…

१९ जेष्ठ २०७५, शनिबार ३:१७ AM

द्वन्द्वमा परी युक्रेनमा २४० बालबालिकाको मृत्यु

केभ- युक्रेनमा भएको द्वन्द्वका क्रममा २४० भन्दा बढी बालबालिकाहरूको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर शुक्रबार तथ्याङ्क…