मुख्य समाचार

dlGqkl/ifbsf] a}7ssf lg0f{o ;fj{hlgs
g]kfn ;/sf/ dlGqkl/ifbsf] a}7sn] u/]sf lg0f{o laxLaf/ ;~rf/ tyf ;"rgf k|ljlw dGqfnodf kqsf/ ;Dd]ngdfkm{t ;fj{hlgs ub}{ ;~rf/  tyf ;"rgf k|ljlwdGqL uf]s'nk|;fb afF:sf]6f . t:jL/M eujtL yfkf, /f;;
२९ कार्तिक २०७५, बिहीबार १:१८ PM

पाँच दिनपछि सार्वजनिक गरिएको मन्त्रिपरिषद्को निर्णयमा के–के छ ?

काठमाडौं । सरकारले आफ्नै दाबी अनुसार मन्त्रिपरिषद् बैठकका निर्णय पाँच दिनपछि सार्वजनिक गरेको छ । ‘परिपक्व’ बनाएर आइतबारको मन्त्रिपरिषद् बैठकले…

nc-party-office
२९ कार्तिक २०७५, बिहीबार १:१२ PM

काङ्ग्रेस बैठक शनिबार, नेविसङ्घको विधान पारित गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी मङ्सिर १ गते बस्ने तय भएको छ । शनिबार…

is
२९ कार्तिक २०७५, बिहीबार ११:१० AM

टेक्सासमा एक जनालाई दिइयो मृत्युदण्ड

वासिङ्टन – संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा श्रीमति र दुई साना छोराछोरीको हत्यामा दोषी पाइएका एकजना मेक्सिकाली पुरुषलाई मृत्युदण्ड दिइएको छ…

Khanal1851
२९ कार्तिक २०७५, बिहीबार १०:४५ AM

खराब आचरणका प्रहरीलाई कारवाही गर्छु: महानिरीक्षक खनाल

साँखु। नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्र केही खराब आचरण भएका प्रहरीलाई तत्काल कारवाही गरिने बताएका छन्। काठमाडौँ, कागेश्वरी…

paras-1
२९ कार्तिक २०७५, बिहीबार ९:०६ AM

पूर्वयुवराज पारसको चितवनमा भव्य स्वागत

चितवन । पूर्वयुवराज पारस शाह पश्चिम चितवनका पर्यटकीय क्षेत्रहरुसहित पूर्वी चितवनका सौराहालगायतका स्थानको भ्रमणमा हुनुहुन्छ । उहाँ सौराहा पुग्दा त्यहाँका…

smart-licence
२९ कार्तिक २०७५, बिहीबार ८:३९ AM

लाइसेन्सको आवेदन मंसिर ७ गतेबाट अनलाइन फाराम खुल्ने

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन नपाएर तनावमा हुनुहुन्छ भने अब त्यो तनावलाई छोड्दिनुस् । यातायात व्यवस्था विभागले दशैंअघिबाट…

sarbendra-khanal
२९ कार्तिक २०७५, बिहीबार ८:३० AM

खराब आचरणका प्रहरीलाई कारवाही गर्छु : प्रहरी महानिरीक्षक

साँखु । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्र केही खराब आचरण भएका प्रहरीलाई तत्काल कारवाही गरिने बताउनुभएको छ ।…

arrest6329
२९ कार्तिक २०७५, बिहीबार ६:५८ AM

प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक पक्राउ

काठमाडौँ । महानगरीय प्रहरीवृत्त बानेश्वरले प्रहरीलाई घुस दिने ट्रक चालकलाई पक्राउ गरेको छ। वृत्तको टोलीले काठमाडौँ महानगरपालिका–१० स्थित बुद्धनगर चोकमा…

crime
२९ कार्तिक २०७५, बिहीबार ६:४९ AM

बालिका हत्याको आरोपमा दुई पक्राउ

गाईघाट । बाख्रा चराउन गएकी एक १३ वर्षीया बालिकाको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ…

durghatana_accident
२९ कार्तिक २०७५, बिहीबार ६:४५ AM

बस दुर्घटना, १६ जना घाइते

कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा आज बिहान ३ बजे बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। दाङबाट काठमाडौँका…

cctv2241
२९ कार्तिक २०७५, बिहीबार ६:३५ AM

सिसिटिभीमार्फत २० हजार चालक कारवाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीको आँखा छलेर निषेधित क्षेत्रमा सवारीसाधन चलाएको छु भनेर मख्ख नपर्नुहोला। सिसिटिभीमार्फत तपाईँको अनुगमन भइरहेको हुन्छ, फन्दामा…

RwqreS44eFAXNV9QM2nB
२९ कार्तिक २०७५, बिहीबार ६:३३ AM

हुम्लाको नाम्खा गाउँपालिकालाई चिनियाँ सहयोग

हुम्ला । हुम्लाको उत्तरी सीमामा जोडिएको नाम्खा गाउँपालिकालाई चीनले तीन लाख युआन बराबरको निर्माण सामग्री सहयोग गरेको छ । चीनको…

ljlxjf/ sf7df8f}+sf] ;f]N6L xf]6ndf ePsf] sf]nDjf] k|f];];sf] ;lrj:t/Lo cflwsf/Ls j}7sdf pkl:yt >d /f]huf/ tyf ;fdflhs ;'/Iff dGqL uf]s0f{ lji6 nufot ljleGg b]zsf ;lrj nfufot k|ltlglwx? . tl:a/ M k|bLk/fh jGt,/f;;
२९ कार्तिक २०७५, बिहीबार ६:१७ AM

कोलम्बो प्रोसेसको मन्त्रिस्तरीय बैठक काठमाडौँमा सुरु

काठमाडौं । आप्रवासी श्रमिकको हकहितको पक्षमा साझा मुद्दा तय गर्न कोलम्बो प्रोसेसको मन्त्रिस्तरीय बैठक काठमाडौँमा सुरु भएको छ । बैठकमा…

46154973_196702007908210_4072029729941618688_n
२८ कार्तिक २०७५, बुधबार २:५६ PM

भैलो खेलेर १० लाख संकलन, नेपाली भाषा कक्षा संचालन गरिने

लण्डन । शान्ति नेपाली समाज बेलायतले भैलो खेलेर संकलन गरेकोे रकमले नेपाली भाषा कक्षा संचालन गरिने भएको छ । समाजकी…

crime
२८ कार्तिक २०७५, बुधबार १:१६ PM

प्रहरीलाई घुस दिने दुई सवारी चालक पक्राउ

काठमाडौं । प्रहरीलाई घुस दिने दुई जना सवारी चालक पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले…

crime
२८ कार्तिक २०७५, बुधबार १:१० PM

विशेष अदालतमा आरोपत्र दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, कास्कीमा कार्यरत मालपोत अधिकृत खेमनारायण पौडेल, नायव सुब्बा रामचन्द्र पौडेल र खरिदार…

final-a
२८ कार्तिक २०७५, बुधबार १०:३० AM

धन्यवाद दिन बाग्लुङे टोली ढकाल निवासमा (फोटो फिचरसहित)

काठमाडौं । बाग्लुङबाट प्रतिनिधित्व गर्ने सांसद र बाग्लुङ नगरपालिका वडा नं. १२ का वडाध्यक्षसहितको एउटा टोली बुधबार उद्यमी चन्द्र ढकालको…

/f]huf/L cg'dlt k|0ffnL -OlkP;_ cGtu{t ;g @)!& sf] sf]l/of efiff k/LIff ptL0f{ u/L /f]i6/df /x]sf sfdbf/nfO{ k|fyldstfsf cfwf/df sf]l/of n}hfg   cfu|x ub{} efiff k/LIff ptL0f{ o'jfx? . tl:a/M czf]s l3ld/]÷/f;;
२८ कार्तिक २०७५, बुधबार ८:५१ AM

सन् २०१७ को भाषा परीक्षा उतीर्णलाई प्राथमिकता दिन आग्रह

काठमाडौं । रोजगारी अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा परीक्षा उत्तीर्ण गरेका युवाले तत्काल रोजगारीका लागि कोरिया जाने वातावरण सिर्जना गर्न…

Tej
२८ कार्तिक २०७५, बुधबार ८:३५ AM

बेपत्ता पत्रकार खड्का खोज्न हेलिकप्टर परिचालन

बाजुरा । बाजुराको उत्तरी भेगमा पर्ने धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बूढीनन्दामा तीन महीना पहिले हराएका पत्रकार तेजबहादुर खड्का…

mantriparisadko
२८ कार्तिक २०७५, बुधबार ८:२६ AM

क्षमता प्रमाणित गर्न मन्त्रीहरुलाई ३ महिने समयसीमा

काठमाडौं । सरकारमा रहेर राम्रो काम गर्न नसकेका मन्त्रीहरुले आफ्नो क्षमता प्रमाणित गर्न थप तीन महिनाको समय पाउने भएका छन्…

2145798638king--prakash
२८ कार्तिक २०७५, बुधबार ८:२० AM

पूर्वराजा शाह र कांग्रेस नेता सिंहबीचको भेटले राजनीतिकमा नयाँ तरंग

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच गत सोमबार भएको भेटघाटले नेपालको राजनीतिक बृत्त तातेको…