१ श्रावण २०८२, बिहीबार
Follow Us

कांग्रेसले यो वर्ष चियापान नगर्ने

नेपालब्रिटेन संवाददाता
२१ आश्विन २०७८, बिहीबार १३:००

काठमाडौं । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान समारोह नगर्ने जनाएको छ । कोभिड १९ संक्रमण जोखिमका कारण चियापान कार्यक्रम नराखिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले सरकारले खोपको प्रबन्ध गरेपछि महामारीको त्रास र आकार घट्दै गए पनि जोखिमलाई नजरअन्दाज गर्न नमिल्ने बताउनुभएको छ ।

धेरै पढिएको