२८ असार २०८२, शनिबार
Follow Us

एनआरएनएमा तीन अध्यक्ष गठबन्धनको तमसा : केपी ओली (भिडियो)

नेपालब्रिटेन डट कम्
२८ चैत्र २०७८, सोमबार २०:१५

लण्डन । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले सरकारी गठबन्धनले गैरआवासीय नेपाली संघ जस्तो पवित्र संस्थामा हस्तक्षेप गरेर तमसा देखाएको टिप्पणी गरेका छन् ।
ओलीले सोमवार नेपाल शिक्षक संगठनको काठमाण्डौंमा आयोजित एक भेलालाई सम्बोधन गर्दै सत्ता गठबन्धनले ६ महिना सम्म रिघाएर चुनाव हुन नलिएर अन्त्यमा तीन जना अध्यक्ष बनाएर तमसा देखाएको बताए । उनले पार्टीनै पिच्छेका अध्यक्ष चयन गरेर विदेशमा बस्ने नेपालीहरुको संस्थालाई विभाजन गरेको बताए । उनले साना पार्टीलाई उपाध्यक्ष र सचिवको पद दिएर भागबण्डा गरेको आरोप लगाए ।

धेरै पढिएको