१५ जेष्ठ २०८१, मंगलवार
Follow Us

यी हुन् माओवादी र रास्वपाका समानुपातिक सांसद

नेपालब्रिटेन संवाददाता
२४ मंसिर २०७९, शनिबार १२:३१

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज बसेको पदाधिकारी बैठकले प्रतिनिधिसभा तर्फको १४ समानुपातिक सांसदहरूको टुङ्गो लगाएको छ । शनिबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको पदाधिकारी बैठकले १४ समानुपातिक सांसदहरूको टुङ्गो लगाएको हो ।

आदिवासी जनजाति महिला
दुर्गा राई
मिना तामाङ
उर्मिला माझी पौडेल
छिरिङ ल्यामु लामा तामाङ

खस आर्य
हितराज पाण्डे (पुरुष)

महिला
ज्ञानु बस्नेत सुवेदी
विमला सुवेदी
नारायणी शर्मा
रुपासोसी चौधरी (थारु)

दलित
रणेन्द्र बराली
सुशीला श्रीपाली ठकुरी

मधेशी
मीना यादव
अमरावती देवी यादव

पिछडिएको क्षेत्र
कल्पना मिया

यी हुन् रास्वपाका समानुपातिकबाट निर्वाचित हुने सांसद (सूचीसहित)
काठमाडौं । प्रतिनिधिसभामा चौथो शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित हुने सांसदको नामावली टुंगो लगाएको छ । शनिबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकबाट नामावली टुंगो लगाएको हो ।

दलित
१. सन्तोष परियार
२. शिव नेपाली

आदिवासी/जनजाति
१. डा. ढाकाकुमार श्रेष्ठ
२. इन्दिरा रानामगर
३. सुमना श्रेष्ठ

खसआर्य
१. डा. चन्दा कार्की
२. डोलप्रसाद अर्याल
३. निशा डाँगी
४. विनीता कठायत

मधेसी
१. लक्ष्मी तिवारी
२. मनिष झा

थारू
१. अशोककुमार चौधरी

मुस्लिम
१.असिम शाह
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फ १३ सिट जितेको छ । यो पार्टीले प्रदेशसभामा उमेदवारी दिएको थिएन ।