४ असार २०८१, सोमबार
Follow Us

ज्ञानेन्द्र शाही राप्रपाका प्रमुख सचेतक

नेपालब्रिटेन डट कम्
४ माघ २०७९, बुधबार ०५:१२

राष्ट्रिय प्रजातन्त्र पार्टीले जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाहीलाई प्रमुख सचेतक बनाएको छ।

राप्रपा संसदीय दलको नेता राजेन्द्र लिङदेनले शाहीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्। उनी राप्रपाका प्रवक्तासमेत हुन्।