३१ असार २०८२, मंगलवार
Follow Us

काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन

नेपालब्रिटेन संवाददाता
२७ भाद्र २०८०, बुधबार १२:२१

काठमाडौं । राप्रपाले विभिन्न माग राखेर शक्ति प्रदर्शन गरेको छ । गौहत्या विरोध र हिन्दू राष्ट्र, राजसंस्था पुनर्स्थापना, तथा संघीयता खारेजीको मागसहित राप्रपाले बुधबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको हो ।

भृकुटीमण्डपमा जनप्रदर्शन तथा विरोध सभा आयोजना गरिएको छ भने यसअघि विभिन्न स्थानबाट झाँकीसहित र्‍याली निकालिएको छ । सभालाई शीर्षनेताले सम्बाेधन गर्ने कार्यक्रम छ ।

धेरै पढिएको