२० बैशाख २०८१, बिहीबार
Follow Us

बिएन फाउण्डेशनले आज महिला दिवस मनाउदै

नेपालब्रिटेन डट कम्
२० फाल्गुन २०८०, आईतवार ०९:१६

लण्डन । बिएन फाउण्डेशन र एनपी वान च्यानलको संयुक्त आयोजनामा आज महिला दिवस मनाउने तयारी गरिएको छ ।

महिला सशक्तिकरण, क्षमता अभिबृद्धी, नीति निर्माण र कार्यान्वयन तहमा महिलाको पहुँच बारेमा छलफल हुने आयोजकले जनाएको छ ।


निमन्त्रणा

संयुक्त राष्ट्रसंघलको मूल नारा “Invest in Women: Accelerate Progress” सहित विविध बिषयहरुमा मनाइदै आएको अन्तर्राष्ट्रिय नारी दिवस आफैमा विशिष्ट छ।

विगत ५ बर्ष देखी महिला सशक्तिकरण, क्षमता अभिबृद्धी र नीतिनिर्माण र कार्यान्वयनको तहमा महिलाको पहुंचबारे आम संचारको माध्यमबाट पैरबी गर्दै आईरहेको यूरोपबाट संचालित NP1 News Channel ले परोपकारी संस्था BN Foundation र अमेरीकाबाट संचालित enepalese.com समेतको संयुक्त पहलमा ११४औ अन्तर्राष्ट्रिय महिला दिवस – एक विषेश कार्यक्रम भर्चुअलल्ली जुम माध्यमबाट आयोजना गरेको हुँदा उक्त कार्यक्रममा सहभागी हुन् सादर अनुरोध गर्दछौ।

कार्यक्रमको विवरणः
मितिः ३ मार्च २०२४ (बिसं २०८० फागुन २० गते आईतबार)
समयः नेपालको समय सांझ ७ बजे बाट ९:३० बजे सम्म
Join Zoom Meeting
https://us02web.zoom.us/j/83553624524…
Meeting ID: 835 5362 4524
Passcode: 2024