२४ बैशाख २०८१, सोमबार
Follow Us

लुम्बिनीमा नेपालको झण्डाको अवस्था !

नेपालब्रिटेन संवाददाता
१२ बैशाख २०८१, बुधबार ०४:५५

लुम्बिनी  ।  लुम्बिनी विकास परिषरको केन्दिय नहर स्थित मण्डलामा रहेको नेपालको झण्डाको अवस्था । पर्यटकलाई लक्षित गरि यस क्षेत्रकै ठूलो झण्डाको रुपमा बनाइएपनि लुम्बिनी विकास कोषले लामो समयदेखि न त च्यातिएको झण्डा फेर्न सकेको छ, न त झण्डा राखिएको पाइप पेन्ट नै गर्न सकेको छ । पर्यटकीय केन्द्रको रुपमा यहाँँ लुम्बिनी आउने पर्यटकले सेल्फी र फोटो खिची जाने गरेका छन ।

तस्बिर:  मोहम्मद हबिब/भैरहवा