बाजुराको कोल्टी विमानस्थल छेउमा मङ्गलबार मध्याह्न दुर्घटनाग्रस्त नेपाली सेनाको कार्गो विमान । अवतरण गर्ने क्रममा कल साइन एनए ४८ विमान खेतमा पल्टिँदा पाइलट कैलाश गुरुङको उपचारका क्रममा मृत्यु भएको छ । तस्बिर : सौजन्य–भरत जोशी