२७ असार २०८२, शुक्रबार
Follow Us

सांसद पद निलम्बन फुकुवाका लागि लामिछानेले भेटे सभामुख

नेपालब्रिटेन संवाददाता
१९ चैत्र २०८१, मंगलवार ०६:५१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवाका लागि सभामुख देवराज घिमिरेसँग आग्रह गरेका छन् ।

पार्टीका अन्य नेताहरू सहित सभामुखको कार्यालय सिंहदरबार पुगी लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवाका लागि आग्रह गरेका हुन् । १ महिना अघि पनि रास्वपाले सभापति लामिछानेको निलम्बन फुकुवाका लागि सभामुखलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

धेरै पढिएको