अन्तराष्ट्रिय

उडानको तयारीमा रहेको विमानमा आगो लागेपछि

अमेरिकाको शिकागोस्थित अन्तर्राष्ट्रिय विमान स्थलमा उडानको तयारीमा रहेको अमेरिकन जेट एयरलाइन्सको विमानमा आगोलागेपछि यात्रुहरु अताल्लिएका थिए। आगलागीपछि यात्रुका विमानलाई सकुसल उद्धार गरिएको थियो। इन्जिनमा खराबी आएपछि रनवे छोड्न लागेको विमानमा आगलागी रहेको थियो
– रासस

About the author
nepalbritain news

nepalbritain news