१ आश्विन २०८२, बुधबार
Follow Us

उडानको तयारीमा रहेको विमानमा आगो लागेपछि

nepalbritain news
१७ माघ २०७४, बुधबार ०४:०४

अमेरिकाको शिकागोस्थित अन्तर्राष्ट्रिय विमान स्थलमा उडानको तयारीमा रहेको अमेरिकन जेट एयरलाइन्सको विमानमा आगोलागेपछि यात्रुहरु अताल्लिएका थिए। आगलागीपछि यात्रुका विमानलाई सकुसल उद्धार गरिएको थियो। इन्जिनमा खराबी आएपछि रनवे छोड्न लागेको विमानमा आगलागी रहेको थियो
– रासस

धेरै पढिएको