२९ बैशाख २०८१, शनिबार
Follow Us

आइसिपीको उद्घाटनपछि बधाई

नेपालब्रिटेन संवाददाता
२४ चैत्र २०७४, शनिबार १५:३१

वीरगन्जको अलौंमा रहेको एकीकृत जाँच चौकी (आइसिपी)को शनिबार उद्घाटन गरेपछि दुवै देशका अधिकारीले बधाई दिँदै । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा वीरगञ्जको एकीकृत जाँच चौकी (आइसिपी)को हैदरावाद हाउसमा आयोजित विशेष समारोहमा उद्घाटन गर्नुभएको छ । तस्वीर : बिजय कुमार महतो