२९ बैशाख २०८१, शनिबार
Follow Us

तमुधिं युकेको अध्यक्षमा नन्दजंग

नेपालब्रिटेन डट कम्
१ मंसिर २०७५, शनिबार १४:१२

लन्डन । तमुधिं युकेको अध्यक्षमा नन्दजंग गुरुङ निर्विरोध निर्वाचित भएका छन् । शनिबारको सम्पन्न अधिवेशनले गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो ।

अध्यक्षमा गुरुङसहित तमुधिंको २९ सदस्यीय कार्यसमिति निर्विरोध भएको हो । तमुधिं भवन मिचेटमा शनिबार सम्पन्न अधिवेशनले संस्थाका आन्तरिक प्रतिवेदनहरु समेत अनुमोदन गरेको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्ष जुमकाजी गुरु , हरि गुरुङ, हित काजी गुरुङ, महासचिव तुलराम गुरुङ, सचिव परशुराम गुरुङ, कोषाध्यक्ष कुमार गुरुङ, सहकोषाध्यक्ष कमल गुरुङ, खेलकुद सचिव क्या पिताम्बर गुरुङ प्रवक्ता रोहितकुमार गुरुङ, सांस्कृतिक सचिव इन्द्र घोताने गुरुङ प्रेस (वेबमास्टरु) सविन्द्रकुमार गुरुङ, सदस्यहरुमा मिलन तमु गुरुङ प्रेपर्टी नरेश गुरुङ, युवा राजेन्द्र गुरुङ, महिला प्रमुख जगतमाया गुरुङ, भोजबहादुर गुरुङ, मनप्रसाद गुरुङ, जयबहादुर गुरुङ, कोलप्रसाद गुरुङ, टंकप्रसाद गुरुङ, श्रीप्रसाद गुरुङ, युवन गुरुङ, श्रीबहादुर गुरुङ, अरुण गुरुङ, सगरमाथा गुरुङ, लवकुमार गुरुङ, यमकुमार गुरुङ र सदस्य भीम गुरुङ छन् ।