२९ बैशाख २०८१, शनिबार
Follow Us

ड्रोन क्यामरा

नेपालब्रिटेन संवाददाता
१४ मंसिर २०७५, शुक्रबार १३:२०

महेन्द्र नमूना उमावि खलंगामा कक्षा १० मा अध्ययनरत १६ वर्षीय मनिश जोशीले स्थानीय सामग्रीको प्रयोग गरेर ड्रोन क्यामरा बनाएका छन् । गत वर्ष राष्ट्रिय प्रतिभा पहिचान प्रतियोगितामा बम डिस्पोजल सामग्री बनाएर देशभरमा तृतीय स्थान हासिल गर्नुभएका जोशीले यसपटक विद्यालयमा भएको प्रतिभा पहिचान कार्यक्रममा ड्रोन क्यामरा बनाएका छन् । उहाँले सानै उमेरमा विज्ञानमा नयाँ नयाँ खोजी गरिरहेको विद्यालयले जनाएको छ । तस्वीर : नरेन्द्रसिह कार्की दार्चुला