२२ बैशाख २०८१, शनिबार
Follow Us

कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले गरे बिहे

नेपालब्रिटेन डट कम्
२३ असार २०७६, सोमबार ०८:१५

नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले बिहे गर्ने भएका छन् । ६२ वर्षीय कार्कीले उत्सव सम्शेर राणाकी नातिनीसँग तेस्रो बिहे गर्न लागेका हुन् । बधुको नाम भने खुलेको छैन ।

बिहेअघि उनले आइतबार साँझ थापाथलीस्थित एक पार्टी प्यालेसमा टीकाटालो गरेका छन् । बिहेको मिति भने सार्वजनिक गरिएको छैन ।

टीकाटालो कार्यक्रममा परिवारका सीमित सदस्यहरुमात्र रहेका थिए ।