पोखराको आकासमा उड्दै अल्ट्रालाइट जहाज । अल्ट्रालाइट जहाजमा उडेर पोखरा आसपासका हिमाली तथा पहाडी मनमोहक दृश्यको अवलोकन गर्ने स्वदेशी एवम् विदेशी पर्यटक आकर्षण बृद्धि भएको छ । तस्बिर : वासुदेव पौडेल ।