मुख्य समाचार

पथरीशनिश्चरेमा श्रीमान् श्रीमती नै ब्राउन सुगरसहित पक्राउ

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका–४ बाट प्रतिबन्धित ला’गू’औ’ष’ध ब्रा’उ’न सु’गर’सहित श्रीमान्–श्रीमती प’क्रा’उ परेका छन् ।

ला’गू’औ’ष’ध न्यूनीकरण तथा समाज सुधार समिति पथरीशनिश्चरे वडा नं. ४ र कुशेचौरी प्रहरी कार्यालयको सक्रियतामा गरिएको सूचनामूलक निग’रानी तथा प्रहरी कारबाहीका क्रममा उनीहरू प’क्रा’उ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प’क्रा’उ पर्नेमा पथरीशनिश्चरे–४ निवासी २४ वर्षीय कैलाश तामाङ र उनकी २३ वर्षीया श्रीमती अनिसा तामाङ रहेका छन् ।

प्रहरीले कैलाश तामाङको घरमा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको ४ ग्राम १४० मिलिग्राम ब्रा’उ’न सुग’रजस्तो देखिने खै’रो प’दा’र्थ, नेपाली रुपैयाँ १२ हजार ९ सय २५ र NITZASCENT-10 लेखिएको १३ पत्तामा १२८ क्याप्सुल बरा’मद गरेको जनाएको छ ।

प्रहरीले दुवै जनालाई निय’न्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पथरीमा ल्याई थप अनु’सन्धान अघि बढाएको छ ।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम