मुख्य समाचार

भारतद्वारा नेपाललाई दुई खर्ब ४० अर्ब विकास सहायता घोषणा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा नेपाललाई दुई खर्ब ४० अर्ब विकास सहायता घोषणा गरेका छन् । हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गर्दै मोदीले रसुवा बाढीपीडितको पुनस्र्थापनासहितका लागि यो आर्थिक सहयोग गरेका हुन् । संयुक्त पत्रकार सम्मेलनमार्फत मोदीले कनेक्टिभिटी, पुल निर्माण, रेल सेवाको समझदारी भएको बताए ।
 

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम