२९ बैशाख २०८१, शनिबार
Follow Us

बेलायती स्वास्थ्य मन्त्रीलाई कोरोना !

नेपालब्रिटेन डट कम्
२७ फाल्गुन २०७६, मंगलवार २२:५९

लन्डन । बेलायती स्वास्थ्य मन्त्री नाडाइन डोरिसलाई कोरोनाभाइरस लागेको छ । उनले मंगलवार कोरोनाभाइरसको लागि सकारात्मक परीक्षण गरिसकेकी छिन्। उनले खबर पाउने बित्तिकै सावधानी अपनाउन घरमा एक्लो-एक्लोप्टेन्टमा बसेको बीबीसीले जनाएको छ । उनी बेलायतमा कोरोना संक्रमण पुष्टी हुने पहिलो संसद सदस्य हुन् ।

बेलायतमा ६ जना भाइरसबाट मरे पछि स्वास्थ्य मन्त्रीलाई कोरोना देखिएको हो । बेलायतमा ३ सय ८२ जनामा कोरोनाभाइरस देखिएको छ ।