४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

मन्त्रिपरिषद बैठक बस्दै

नेपालब्रिटेन संवाददाता
२५ फाल्गुन २०७७, मंगलवार ०४:५९

काठमाडैँ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको एकीकरण खारेज गरिदिएर पहिलाका नेकपा (एमाले) र माओवादी केन्द्र ब्युँताउने फैसला गरेपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो।