४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

नेपालब्रिटेन संवाददाता
२५ फाल्गुन २०७७, मंगलवार ०८:४८

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दैछ । बैठक अहिले केहीबेरमा पार्टी कार्यालय पेरिसडाँडामा बस्ने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । बैठकमा पार्टी पुनर्गठनको प्रक्रियालगायतका विषयमा छलफल हुने बताइएको छ । सर्वोच्च अदालतले गत आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता बदर गरी दुई पार्टीलाई व्युँताइदिएपछि माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्न लागेको पहिलो पटक हो ।