२३ भाद्र २०८२, सोमबार
Follow Us

आजैबाट मतगणना हुन्छ : दिनेश थपलिया

नेपालब्रिटेन संवाददाता
१० बैशाख २०८०, आईतवार १२:३७

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनको मतगणना आजैबाट सुरु हुने बताएका छन् । उनले आजैबाट मतगणना सुरु गर्न निर्देशन दिइएको समेत बताएका छन् । थपलियाले आज गणना नभए भोलि बिहानबाटै सुरु हुने बताए । आज बारा-२, चितवन-२ र तनहुँ-१ मा उपनिर्वाचन भएको हो । चितवनमा ६१ प्रतिशत र तनहुँमा ५२ प्रतिशत मत खसेको छ । बाराको भने विवरण आउन बाँकी रहेको उनले बताए ।

धेरै पढिएको