२१ भाद्र २०८२, शनिबार
Follow Us

केन्द्रीय नीति, प्रतिष्ठानमा आचार्य डा.सुरेश

नेपालब्रिटेन संवाददाता
१८ बैशाख २०८०, सोमबार १०:४९

काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा डा.सुरेश आचार्य नियुक्त गरेका छ ।

काँग्रेसका विभिन्न समितिहरूमा रहेर काम गरिसकेका आचार्यलाई नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (घ) बमोजिम नियुक्त गरिएको एक सूचना जारी गर्दै मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

पार्टी उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्का रहेका छन् ।

धेरै पढिएको