१६ भाद्र २०८२, सोमबार
Follow Us

यी हुन एनआरएनए फुटाएर ‘युएनडिओ’ खोल्ने ५३ भाई

नेपालब्रिटेन संवाददाता
४ भाद्र २०८१, मंगलवार ०७:५८

काठमाडौं । गैरआवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनम लामा संयोजक रहेर युनाइटेड नेपाली डायस्पोरा अर्गनाजेशन (युएनडिओ) गठन भएको छ । उक्त संस्थाको गत आइतबार बैठकसमेत बसेको थियो ।

संस्थामा संयोजक लामासहित ५८ जना रहेका छन् । संस्थाको सचिवमा तेन्जिङ उक्याब र कोषाध्यक्षमा कौशल केसी रहेका छन् । सदस्यहरुमा इरशाद अहमद, दिपेश खत्री, डमर घले, रञ्जु थापा, पासाङ लामा, सुन्दरी लामा, रञ्जीता श्रेष्ठ, यामकुमार गुरुङ, कर्मा गुरुङ, ममबहादुर पूर्जा, कृष्ण सञ्जेल, योगेनबहादुर क्षेत्री, दिलबहादुर गुरुङ, राजु थापा, स्वेता वाग्ले अधिकारी, राजु परियार, दोर्जे तामाङ, छिरिङ कर्मा शेर्पा, श्यामबहादुर तामाङ, चक्रबहादुर थापा, मिङ्मा छिरिङ शेर्पा, अभिशेकराज वाइबा, दाबा शेर्पा, सागर थापा, विष्णुविक्रम राई, गेसकुमार राई, जयन्ती गुरुङ, ईश्वर गुरुङ रहेका छन् ।

यसैगरी सदस्यहरुमा रवि गुरुङ, दिपेन्द्र खाण, कर्मा गुरुङ, रोशन गुरुङ, दिपेश पुन, सञ्जीव पोखरेल, हरिबहादुर तामाङ, संगीताकेशरी कुँवर, देवचन्द्र गुरुङ, प्रकाश विष्ट, उत्तम लामिछाने, विकास कार्की, संगीता भुजेल, जाङ्बु छिरिङ तामाङ, टंकप्रसाद अधिकारी, सुवाश श्रेष्ठ, लक्ष्मी राई, लक्ष्मी गुरुङ, विवेक श्रेष्ठ, प्रशन गुरुङ, धु्रव घिसिङ, मोहम्मद राजबुल हक, केशरी श्रेष्ठ, सन्देश अधिकारी, संगीता लामा, समृद्धि गुरुङ र लक्ष्मी गुरुङ रहेका छन् ।

Minute – UNDO REGD – Submitted to MOFA

Name List of UNDO Members – Submitted to MOFA

धेरै पढिएको