३० भाद्र २०८२, सोमबार
Follow Us

रहेनन् लोक दोहोरी गायक सागर

nepalbritain news
५ मंसिर २०७४, मंगलवार ०२:०२

बाग्लुङ जिल्ला बरेङ गाउँपालिका घर भई काडमाण्डौ गोङ्गबु डेरामा बस्दै आइरहेका लोक दोहारी गायक सागर बोहोराको हिजो आफ्नै कोठामा सुतिरहेको अवस्थामा निधन भएको छ । सागर लामो समयदेखि बिरामी भएका थिए । उनी गीतकार तथा संगीतकार पनि थिए ।

धेरै पढिएको