२६ जेष्ठ २०८३, मंगलवार
Follow Us

कञ्चनपुर ३ बाट लेखक झिनो मतान्तरले पराजित

nepalbritain news
२६ मंसिर २०७४, मंगलवार ०२:२७

काठमाडौँ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेस नेता रमेश लेखक २५८ मतले पराजित भएका छन्।

काँग्रेस उम्मेद्वार लेखक एमाले उम्मेद्वार डा दीपक प्रकाश भट्टसँग झिनो मत अन्तरले पराजित भएका हुन्।

विजयी भएका भट्टले २६ हजार ३ सय ६४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी लेखकको पक्षमा २० हजार १०६ मत छ।

त्यस्तै विवेकशील साझा पार्टीका दिपेन्द्र कार्की ३०३ मत प्राप्त गर्दै तेस्रो बनेका छन्।

धेरै पढिएको

slot gacor