फिचर फाेटाे
आगो ताप्दै इनरुवावासी
केही दिन यतादेखि बढेको चिसोबाट जोगिनका लागि सुनसरीको इनरुवा नगरपालिकाले वितरण गरेको दाउरा बालेर आगो ताप्दै इनरुवाका स्थानीयवासी । तस्बिर: अजितकुमार झा

