फिचर फाेटाे
शालिनदीमा भक्तजनको भीड
पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म माधवनारायण मेला लाग्ने शालिनदीमा यस वर्षको अन्तिम शनिबारको मेलामा करिब पाँच लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । सो मेला माघ १८ गते बिहीबार सम्पन्न हुनेछ । तस्बिर : पूर्णप्रसाद मिश्र

