फिचर फाेटाे

धर्तिमाताको काखमा विमोचन

बाल साहित्यकार मारिया अधिकारीद्वारा लिखित ‘धर्तिमाताको काखमा’ कवितासङ्ग्रहको शनिबार राजधानीमा विमोचन गर्दै वरिष्ठ साहित्यकार हरिहर अधिकारीलगायत । तस्वीर : अच्युत रेग्मी

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्